बृहत छलफल |

Home / News

बृहत छलफल |

Posted Date : 2022 Oct, 21

गत अक्टुबर १४ तारिख प्रमुख सल्लाहकार आदरणीय गुरु थानेश्वर राई ज्युको उपस्थितिमा अध्यक्ष सुरेन्द्र लाल श्रेष्ठको सभापतित्वमा निम्न बुँदाहरुमा बृहत छलफल गरि निर्णय समेत गरियो l छलफल गरिएका बुँदाहरु निम्न रहेकाछन् l १) जापानमा बिशेष प्रशिक्षण तथा सेमिनार सम्बन्धमा l २) केंजिरो गुरु लाई प्रशिक्षणका लागि धन्यबाद l ३) नेपालमा कुन तरिकाले सहयोग उपलब्ध गराउदा उचित हुन्छ भन्ने सम्बन्धमा l ४) नेपालमा कहिले र कसरि प्रतियोगिता संचालन गर्न सकिन्छ भन्ने सन्दर्भमा l

बुँदा १ मा छलफल हुँदा आगामी बैठकमा पुन छलफल गरि निर्णय गर्ने l बुँदा २ मा रहेको धन्यबाद प्रस्ताबमा छलफल गरि गुरु केंजिरो लाइ बिषेस प्रशिक्षणका लागि ग्लोबल कराते ओर्गनाइजेसनका सम्पूर्ण सदस्यहरुको तर्फ बाट एकमुष्ठ धन्यबाद एबं आभार प्रकट गरियो l बुँदा ३ मा छलफल हुँदा नेपालमा ग्लोबल नेपलिज कराते ओर्गनाइजेसनको सचिबालय खोल्ने निर्णय गरियो उक्त सचिबालयमा पदाधिकारीहरु बैदेशिक रोजगारीमा रहंदा गिन्कोमा आबद्ध रही नेपाल फर्किएका कराते व्यक्तित्व हरुको नामावली अर्को बैठक बाट निर्णय गरिनेछ र उक्त सचिबालय मार्फत गिन्कोको निर्देशनमा निम्न स्थानहरुमा ६० हजार मूल्य बराबरको खेल सामग्री सहयोग गर्ने समेत निर्णय गरियो l १) धन बहादुर स्मृति प्रतिष्ठान २) खोटांग कराते ( बिचारी तामांग मार्फत ) ३) बडीगार्ड कराते बाग्लुंग (राजन पाइजा )

छलफलमा गिन्कोका संस्थापक राजपाल कर्माचार्य ,  सल्लाहकार आनन्दु लामा थिङ्ग , सल्लाहकार सुधिर नाथ नेवा  लगायत उल्लेख्य सदस्यहरुको उपस्थिति रहेको थियो l धन्यबाद , ओस !!!










FACEBOOK
keep in touch
GLOBAL NEPALESE KARATE ORGANISATION Canada Phone : 6478887137 Email : info@gnko.org, surendrakarate@hotmail.com, sudhir_newa@hotmail.com